गृहपृष्ठ ∕ प्रदेश २ ∕ मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ०९:५६ मा प्रकाशित धनुषा–धनुषाको मिथिला नगरपालिका–११ मा फेरि २२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १० वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्धासम्म संक्रमित भएका हुन् । विहेका कारण उक्त वडामा संक्रमण फैलिएको छ । यसअघि ४६ जना एकैदिन संक्रमित भएका थिए । अहिलेसम्म एक सयभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक जनाको मृत्यु समेत भइसकोको छ । संक्रमण फैलिएपछि सो वडामा त्रास फैलिएको छ । तापनि स्वास्थ्यकर्मीको टोली परिचालन नगरिएको स्थानीयको गुनासो छ । मेयर हरिनारायण महतोले संक्रमितको उपचारमा कुनै समस्या हुन नदिने प्रतिवद्धता जनाएका थिए । तर, मेयरले जनाएको प्रतिवद्धताअनुसार कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति जुम्लाको जनस्वास्थ्य सुधारात्मक प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण अस्पतालको ढोकामा जन्मिएको बच्चा बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति