गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा थप ६ जना संक्रमितको मृत्यु सिरहामा थप ६ जना संक्रमितको मृत्यु हेल्थ आवाज आईतबार, २०७८ जेठ १६ गते, १७:०७ मा प्रकाशित धनुषा – कोभिड-१९ संक्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । संक्रमण भई विभिन्न अस्पतालमा उपचाररत ५ पुरुष र एक महिला सहित ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यलाय सिरहाले जनाएको हो । मृत्यु हुनेहरुमा सिरहा नगरपालिका ५ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । त्यसैगरी, कल्याणपुर ७ का ४९ वर्षीय र लहान २२ का ५४ वर्षीय पुरुष र ४० वर्षीया महिला रहेका छन । धनगढीमाइ १० का ६० वर्षीय पुरुषको उपचारको क्रममा विराटनगरमा र मिर्चैया ११ का ५३ वर्षीय पुरुषको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको बताइएको छ । दोस्रो लहरमा जिल्लामा सिरहामा ६५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन्