२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोभिड–१९ बाट थप २० जनाको मृत्यु

प्रदेश २ मा कोभिड–१९ बाट थप २० जनाको मृत्यु


धनुषा–प्रदेश २ मा कोभिड–१९ संक्रमणबाट २० जनाको मृत्यु भएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार २० जना संक्रमितको मृत्यु भएको हो ।

रौतहटमा ६ जना, सप्तरीमा ६ जना, सिरहामा ५ जना र पर्सामा ३ जनाको कोभिड–१९ संक्रणबाट मृत्यु भएको हो ।

मृतक १० जना महिला र १० जना पुरुष रहेका छन् । मृतकहरु २५ देखि ७० वर्ष उमेर समूहका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)