गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा १० दिन थपियो निषेधाज्ञा, ३१ जेष्ठसम्म कायम रहने सिरहामा १० दिन थपियो निषेधाज्ञा, ३१ जेष्ठसम्म कायम रहने हेल्थ आवाज बिहीबार, २०७८ जेठ २० गते, ११:०८ मा प्रकाशित धनुषा—सिरहमा जेष्ठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) सिरहाको बैठकले संक्रमणको जोखिम अझै कायमै रहेकाले २१ जेष्ठ राति १२ बजेदेखि ३१ जेठ १२ बजेसम्म १० दिनको लागि निषेधाज्ञा थप गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वताए । डीसीसीएमसी सिरहाले गत बैशाख ३१ गतेदेखि जेष्ठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विभागमा दर्ता नभएको औषधीको तस्करी एक सय ३१ वर्षपछि नारायणी अस्पतालको पहिलो वार्षिकोत्सव ६ महिनाभित्र स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी गाउँपालिकाका स्वास्थ्य संयोजकले बढी राजनीति गरेको भन्दैं स्वास्थ्य मन्त्रालय फिर्ता… दुई हप्ताभित्र सबै संघीय अस्पतालका जनरल वार्ड निःशुल्क गरिनेछ :… मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट