गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु बकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु प्रनिश थापा आईतबार, २०७७ असार २८ गते, ०८:०८ मा प्रकाशित चितवन -पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पतालमा पित्तथैलीमा ढुुंगा भएको (मेजर सर्जरी) सेवा सुरु भएको छ । गएको शनिबारबाट उक्त सेवा सुरु भएको हो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विश्व बन्धु बगालेका अनुसार डा. दिपेन्द्र मल्लिक र डा. महेश पौडेलको नेतृत्वमा ६ जनाको टिमले शनिबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको मेजर सर्जरी सुरु गरेसँगै बिरामीलाई अब भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । मेजर शल्यक्रिया गरिएको पूर्वी चितवनमा नै पहिलो भएको र यसले स्वास्थ्य बिमा गरेर मेजर सर्जरीको गर्नुपर्ने बिरामीलाई समेत सहज हुने मेसु बगालेले बताए । यसअघि अस्पतालले मेजर सर्जरीकै लागि बिरामीलाई भरतपुर अस्पताल रिफर गर्दै आएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता वैतेश्वरमा निःशुल्क आँखा शिविर सुरु, ८० भन्दा बढीको आँखा परीक्षण धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?