२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकेएमसीमा निःशुल्क ओपिडी सेवा सुरु

केएमसीमा निःशुल्क ओपिडी सेवा सुरु


काठमाडौं—सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी)ले निःशुल्क ओपिडी सेवा सुरु गरेको छ ।

केएमसीले बिहीबारदेखि निःशुल्क साधारण ओपिडी सेवा सुरु गरेको हो ।

सामाजिक उत्तरदायित्वअनुसार अस्पतालमा साधारण ओपिडी सेवा लिन आउने बिरामीलाई १८ भदौंदेखि निःशुल्क ओपिडी टिकट दिन थालिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ