गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर जीवन लामा सोमबार, २०७७ माघ २६ गते, १२:३५ मा प्रकाशित दोलखा – तारादल गण दोलखाले पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागि आएका भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उच्चभूभागमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि दोलखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि व्यापक हिमपात भैरहेको छ । हिमपात भएसँगै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिञ्चोक पुग्ने गर्दछन् । ३७४२ मिटरको उच्च ठाउँमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाई समस्या हुने भएको हुँदा सहज गराउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले जानकारी दिए। तारादल गण दोलखा र चरिकोट अस्पतालसँगको सहकार्यमा पर्यटकहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन भएको थियो । कालिञ्चोक भगवती मन्दिर नजिक रहेको कुरी बजारमा तारादल गणबाट अधिकृतको कमाण्डमा उक्त स्वास्थ्य शिविरबाट हाई अल्टिच्यूट एक्वाईट माउण्टेन सिकनेस लागेका ६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । दोलखाको उच्च क्षेत्रमा केहीदिन देखिको मौसम परिवर्तनसँगै परेको हिमपात र पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखि स्वास्थ्य शिविर सञ्चालन गरिएको तारादल गणले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ धेरै पढिएका १ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता