गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको उपचारका क्रममा निधन गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको उपचारका क्रममा निधन जीवन लामा आईतबार, २०८० असार ३१ गते, १६:२६ मा प्रकाशित चरिकोट—दोलखा गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको उपचारका क्रममा निधन भएको छ । दुई दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङको आइतबार उपचारका क्रममा निधन भएको हो । तामाङको काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । तामाङलाई पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुई दिनअघि भक्तपुरको मध्यपुर थिमी अस्पतालमा भर्ना भएका थिए । थिमी अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले गंगालाल हृदयरोग केन्द्र बाँसबारी रिफर गरिएको थियो । तामाङलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आइतबार दिउँसो शल्यक्रिया गरिएको पारिवारिक स्रोतले बताएको छ । गौरीशंकर गाउँपालिका–६ चंखु घर भएका तामाङ वि.सं. २०७९ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गठबन्धनको उम्मेदवार भएर उपाध्यक्ष निर्वाचित भएका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन्