गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप जीवन लामा शुक्रबार, २०८१ माघ २५ गते, १६:१५ मा प्रकाशित चरिकोट—गुम्बामा अध्ययनरत आनी (विद्यार्थी) हरुलाई त्यही पुगेर एचपीभी खोप लगाइएको छ । दोलखाको विगु गाउँपालिका–७ विगुमा अध्ययनरत २३ जना आनी (विद्यार्थी) हरुलाई गुम्बामै पुगेर खोप लगाइएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत आनी (विद्यार्थी)हरुलाई खोप लगाइएका छन् । यही २२ माघदेखि सञ्चालन भइरहेको एचपीभी खोप लगाउने अभियानअन्तर्गत यस टासी छिमे गाछल गु्म्वा आधारभूत विद्यालयमा अध्ययनरत २३ जनालाई अहेब अजय ठाकुर र जीत कुमारी राणा मगरले खोप लगाएको विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने वा विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप अभियानअन्तर्गत यस विद्यालयका (विद्यार्थी) आनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । यस गाउँपालिकामा रहेका ८ वटा वडाहरुमा २२ माघदेखिनै नियमित रुपमा खोप अभियान सञ्चालन भइरहेको छ । उनकाअनुसार यस गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका सात सय ३३ जना छात्राहरु र विद्यालय बाहिरका १९ जना किशोरीहरु रहेको अनुमान गरिएको छ । हालसम्म ६९७ जनालाई खोप लगाइसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान