गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवल उपमहानगरका ३ कर्मचारीमा कोरोना संक्रमण : अतिआवश्यक बाहेकका सेवा बन्द बुटवल उपमहानगरका ३ कर्मचारीमा कोरोना संक्रमण : अतिआवश्यक बाहेकका सेवा बन्द डी. आर. बन्जाडे आईतबार, २०७७ साउन ३२ गते, १४:०८ मा प्रकाशित बुटवल – बुटवल उपमहानगरपालिकाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अतिआवश्यक बाहेकाका सेवाहरु बन्द गरिएको छ । जसमध्ये दुई जना शाखा प्रमुख हुन् । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अतिजरुरी परेका, स्वास्थ्य तथा कोभिड-१९ महामारीको रोकथामका बाहेकका अरु कुनै पनि काम नगरपालिकाबाट अर्को सूचना नआउँदा सम्म नहुने बताइएको छ । बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हन् । संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो । तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन् । १५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल के तपाईको आँखा स्वस्थ छ ? ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल के तपाईको आँखा स्वस्थ छ ? ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत