गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध रुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध डी. आर. बन्जाडे मंगलबार, २०७७ भदौ २ गते, १९:४९ मा प्रकाशित बुटवल – कोभिड-१९ समुदाय स्तरमा तिव्र रुपमा फैलिँदै गए पछि रुपन्देही जिल्लालाई भदौ ७ गते सम्मका लागि लकडाउन गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मंगवार एक आदेश जारी गर्दै आगामी भाद्र ७ गते राति १२ बजे सम्मका लागि अतिआवश्यक बाहेकका सेवा बन्द भएको बताएका हुन्। प्रजिअ पन्थद्धारा जारी आदेशमा रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तत्काल थप सर्तकता अपनाउनु पर्ने भएकाले अतिवाश्यक बाहेका गतिविधि निषेध गरिएको भनिएको छ । यसअघि विभिन्न स्थानीय तहहरुले लकडाउन घोषणा गरे पनि जिल्लाले भने गरेको थिएन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ