गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु हेल्थ आवाज बुधबार, २०८१ साउन ३० गते, १७:१३ मा प्रकाशित काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको छ । बुधबारबाट अस्पतालले आँखाको सर्जिकल सेवा सुरु गरेको अस्पतालले जनाएको छ । तीन वर्षअघि भेरी अस्पतालमा एउटा ओपिडी कोठाबाट आँखा विभागले सेवा दिन सुरु गरेको थियो । तीन वर्षपछि विभागले सेवा विस्तार गरेर सर्जिकल सेवासमेत दिन सुरु गरेको हो । अस्पतालका मेसु डा. प्रकाश थापा, पूर्व मेसुद्वय डा. पवनजंग रायमाझी र डा. बद्री चापागाईंको योगदानमा शल्यक्रिया सेवा सुरु भएको अस्पतालले आफ्नो फेसबुकमा उल्लेख गरेको छ । शल्यक्रियाका इन्चार्ज, बायोमेडिकल टिम र फत्तेवाल आँखा अस्पताललाई पनि विभागले कृतज्ञता प्रकट गरेको छ । ‘आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ सर्जिकल सेवा पनि थप्दै अगाडि लैजाने कुरामा पनि विश्वस्त छौं,’ अस्पतालले भनेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ बेन्चमार्क भिडियो ब्लगर डाक्टरको कथा सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ बेन्चमार्क भिडियो ब्लगर डाक्टरको कथा सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प