गृहपृष्ठ ∕ प्रदेश १ ∕ डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं हेल्थ आवाज बुधबार, २०७८ भदौ ९ गते, ११:२१ मा प्रकाशित विराटनगर—नेपाल चिकित्सक संघ कोशी शाखा र क्युरा हेल्थ एप्लीकेसनको सहयोगमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले डिजिटल हेल्थ सम्बन्धी वेबिनार कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार बिहान १० बजे अनलाइन प्रविधि प्रयोग गर्दै जुममार्फत् डिजिटल हेल्थको अवसर र चुनौतीको विषयमा अस्पतालले वेबिनार कार्यक्रम आयोजना गर्ने भएको हो । वेबिनारमा नेपाल मेडिटिसी अस्पतालका एनेस्थेसिया एन्ड पेन म्यानेजमेन्ट विभाग प्रमुख तथा डिजिटल स्वास्थ्य परामर्शदाता डा. अपूर्व शर्माको उपस्थितिमा नेपालमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डिजिटल हेल्थको अवसर तथा चुनौतीको विषयमा छलफल हुने बताइएको छ । यसबाहेक नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. फवार्ड सिलवाल र क्युरा हेल्थका फाउन्डर आयुष भगतले पनि वेबिनारमा प्रस्तुती दिनेछन् । यस्तै, डा. विभूतिनाथ मिश्र र डा. पार्थ गुरागाई कार्यक्रमका मिडिएटर छन् । वेबिनारमा सहभागी हुन जुम मिटिङ आइडी ९६७ ३७५९ ७९३७ र पासवर्ड ००९४२० छ । यसबाहेक विराट मेडिकल कलेज शिक्षण अस्पतालको फेसबुक पेज वा नेपाल चिकित्सक संघ कोशी शाखाको फेसबुक पेजमा गएर पनि वेबिनारमा सहभागिता जनाउन सकिनेछ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा कसरी गर्ने छालाको हेरचाह ?