गृहपृष्ठ ∕ प्रदेश १ ∕ ५ वर्षदेखि साङ्लोमा बाधेर राखिएको मनोबिरामीको बिएण्डसी अस्पतालमा नि:शुल्क उपचार ५ वर्षदेखि साङ्लोमा बाधेर राखिएको मनोबिरामीको बिएण्डसी अस्पतालमा नि:शुल्क उपचार हेल्थ आवाज आईतबार, २०७९ वैशाख २५ गते, १६:३७ मा प्रकाशित झापा – एमाले केन्द्रीय सदस्य तथा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाको हल्दिबारी गाउँपालिका गोल्दाभबाट मनोबिरामी एक युवकको उद्धार गरेका छन्। आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधिएर बस्न बाध्य केशव बस्नेतको आइतबार घरनै पुगेर उनले उद्दार गरेका हुन्। मनोबिरामी बस्नेतको स्वास्थ्य परीक्षण गराइ बीएण्डसी अस्पतालमा उपचार भैरहेको अस्पतालका जनप्रशासन अधिकृत प्रमेस गिरीले जानकारी दिए । उनका अनुसार उपचारको लागि खर्च नभएको कारण मनोबिरामी बस्नेतलाई उनको परिवारले विगत ५ वर्ष देखि साङ्ग्लोमा बाधेर राखेका थिए। अस्पतालका कार्यकारी निर्देशक प्रसाईले यसअघि पनि धेरै मनोरोगका बिरामीहरुको उद्दार गरी उपचार गराउदै आएका छन्। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा ३६ करोडको लगानीमा ‘इफराह आँखा अस्पताल’ सञ्चालनमा कप्तानगन्ज घटना : शरीरमा गोलीको चोट भएका ९ जनाको विराटनगरका… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ६ मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम ७ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार