गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १६:३३ मा प्रकाशित विराटनगर—स्नातक तहमा अध्ययरत विद्यार्थीहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन—२०७५ को बारेमा जानकारी गराइएको छ । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनको आयोजना र सेभ द अर्थको सहयोगमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना गराइएकोे हो । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स कलेज र विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य अधिकारको विषयमा जानकारी गराइएको हो । विद्यार्थीहरूलाई क्बलका अध्यक्ष एवं प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले स्वास्थ्य सचेतना दिएका थिए । स्नातक अध्ययनरत विद्यार्थीहरू अझै पनि प्रजनन स्वास्थ्य अधिकारबारे अनविज्ञ रहेको पाइएको थियो । नेपालमा असुरक्षित गर्भपतन हुनु र त्यसैको जटिलताहरू अझै पनि देखिनुसँगै महिलाहरू परिवार नियोजन सेवाप्रति आकर्षित नहुनु कारणबारे पनि विद्यार्थीहरू अनविज्ञ रहेका थिए । उनीहरूलाई प्रजनन स्वास्थ्य र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमको बारेमा डा. साहले जानकारी गराएका थिए । उक्त क्बलले विराटनगरस्थित मेरिल्याण्ड कलेजमा पनि यस्तै सचेतनामूलक कार्यक्रम मंगबलार आयोजना गर्ने भएको छ । अहिलेका युवा पुस्ताहरूमा यस्तो स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने हिमालय दर्शन कलेजका शिक्षक सुमित कुमार साहले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी सेतो दुबीले मानसिक तनाव ! स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी सेतो दुबीले मानसिक तनाव ! स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल