गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यसरी गरौं गुप्ताङ्गको सरसफाई यसरी गरौं गुप्ताङ्गको सरसफाई हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, २०:०७ मा प्रकाशित व्यक्तिको शरीरमा रहने विभिन्न संवेदनशील अंगमध्ये यौनाङ्ग पनि एक हो । यस वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले हामीले यसको उचित सरसफाई र ख्याल राख्नु आवश्यक छ । उचित सरसफाईको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु समेत निम्तिन सक्ने सम्भावना प्रबल रहन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने महिलाहरु पुरुषभन्दा बढि यौन समस्याका शिकार हुने गर्छन । किनभने महिनावारी, योनीश्राव तथा प्रजननका कारण महिलाहरु आफ्नो जीवनकालमा यस्ता यौन समस्याका शिकार भइरहन्छन् । र, अधिकांशमा सरसफाईको कमी नै यसको प्रमुख कारणको रुपमा देखिएको पाइन्छ । अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रुपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धि विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको समेत जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि भएपनि महिलाले आफ्नो यौनाङ्गको सरसफाईमा विशेष एवम् उचित रुपमा ध्यान दिनुपर्छ । सरसफाई गर्ने उपायहरुः योनाङ्ग दैनिक रुपमा सरसफाई गर्ने रुटिङ बनाउने । अझ मासिक चक्र(महिनावारी)मा यो प्रकृयाएकै दिनमा पनि पटक–पटक अपनाउन सकिन्छ । योनाङ्गमा कुनै पनि बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने । सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा किटाणु रहने डर हुदैन । र, पानीले पखालेपछि सुख्खा कपडाले पुछि उक्त क्षेत्रलाई पनि सुख्खा राख्ने। भित्रीवस्त्र नियमित परिवर्तन गर्ने। चिसो नहोस् र यौनाङ्ग नपोलोस् भन्नका लागि सुतिको अन्डरवेयर प्रयोग गर्ने। महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने । नयाँ पेन्टिको प्रयोग पनि धोएर मात्रै गर्ने। बाथ लिएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने । क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने