गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा थप ३ जना कोरोना संक्रमितको मृत्यु सुदूरपश्चिममा थप ३ जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७८ वैशाख १३ गते, १७:०१ मा प्रकाशित धनगढी— दोस्रो कोभिड—१९ संक्रमणको लहर फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा प्रभाव पर्न थालेको छ । सोमबार सुदूरपश्चिम प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरस्थित महाकाली अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको सोमवार बिहान १ बजेर ३० मिनेटमा र भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । दुवै जनालाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी नारद भट्टले भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषलाई शनिबार मात्र अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए । त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका ४५ वर्षीय एक पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् My Journey Against Myeloma मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न