गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नक्कली डाक्टर प्रहरी फन्दामा नक्कली डाक्टर प्रहरी फन्दामा पदमराज भट्ट मंगलबार, २०७९ जेठ १० गते, ११:५४ मा प्रकाशित धनगढी – अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक पक्राउ परेका हुन् । उनले आफू त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस-एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए। उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिद, बैंकका भौचर, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति