२०७९ असार १५, बुधबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्ट : दाँत तथा मुख स्वास्थ्यका लागि ध्यान दिनुपर्ने १० कुरा

भिडियो रिपोर्ट : दाँत तथा मुख स्वास्थ्यका लागि ध्यान दिनुपर्ने १० कुरा


काठमाडौं—‘बी प्राउड युयोर माउथ’ भन्ने नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस मनाइदैछ । दाँत र मुख स्वास्थ्य मानिसको महत्वपूर्ण स्वास्थ्य हो । तर, धेरैले यसप्रति ध्यान दिएको पाइदैन् ।

विश्व मुख स्वास्थ्य दिवसकै अवसर पारेर हामीले डेन्टल सर्जन डा. पुष्कर काफ्लेसँग दन्त तथा मुख स्वास्थ्यमा यस्ता दिवसको महत्व, दाँत स्वास्थ्यका समस्यालगायत यावत विषयमा भिडियो कुराकानी गरेका छौं ।

सुन्नुहोस् बाँकी भिडियोबाट




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)