२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्टः मोटोपना हटाउन गरिने बेरियाट्रिक सर्जरी के हो ?

भिडियो रिपोर्टः मोटोपना हटाउन गरिने बेरियाट्रिक सर्जरी के हो ?


काठमाडौं—जीवनशैलीमा आएको परिवर्तन, खानपिन, व्यायामको अभावलगायतका कारणले पछिल्लो समय नेपालमा मोटोपनाको समस्या बढ्दैं गइरहेको छ ।

मोटोपनाले थाइराइड, उच्च रक्तचाप, निन्द्रा नलाग्नेजस्ताहरु निम्त्याउन थालेको छ ।

स्वास्थ्य विज्ञानले मोटोपनलाई नै एक रोगका रुपमा पहिचान गरिसकेको छ । विश्वको दुईदेखि तीन प्रतिशत जनसंख्या मोटोपनाको शिकार भइरहेको विशेषज्ञहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार मोटोपनाकै कारण वर्षेनी २.८ मिलियन मानिसहरुले आफ्नो ज्यान गुमाइरहेका छन् ।

मोटोपना, रक्तचापको प्रमुख कारणमध्येमा एक रहेको मोटोपना किन रोग हो ? यसको उपचारका लागि गरिने बेरियाट्रिक सर्जरी के हो ? ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ग्यास्ट्रो तथा बेरियाट्रिक सर्जन डा. राकेश साहसँग गरिएको भिडियो संवाद:




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ