गृहपृष्ठ ∕ विश्व ∕ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १२:०८ मा प्रकाशित रसियामा ओमिक्रोनको नयाँ सब-भेरियन्ट फेला परेको छ। जुन अन्य भेरियन्टभन्दा छिटो फैलिन्छ। बीए.४ अहिलेसम्म फेला परेको अमिक्रोनको सब-भेरियन्ट भन्दा खतरनाक भएको रुसको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन् । रोस्पोट्रेबनाडजोरस्थित सेन्ट्रल रिसर्च इन्स्टिच्युट फर इपिडिमियोलोजीका जीनोम अनुसन्धान प्रमुख कामिल खाफेइजोभका अनुसार दुईवटा राष्ट्रिय प्रयोगशालाहरूले बीए.४ सबलाइनको भाइरल जीनोम पत्ता लगाएका छन्। यसअघि मे महिनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले ओमिक्रोनको बी.ए४ र बी.ए५ उप-भ्यरियन्ट कम खोप दर भएका देशहरूमा हुने सम्भावना बढी रहेको चेतावनी दिएका थिए। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?