२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न

आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न


कैलाली – सुदुरपश्चिम प्रदेशमा नसर्ने रोग र मानसिक रोगको ब्यबस्थापनको लागि ९ ओटै जिल्ला आर्युर्वेद कार्यालयकाआर्युर्वेद चिकित्सक , कविराज ,बैद्य ,योग प्रशिक्षक हरु लाई ३ दिने योग तथा फिजियोथेरापि तालिम सम्पन्न भएको छ ।

नसर्ने रोग तथा मानसिक रोगको रोकथामको लागि स्वास्थ्य तालिम केन्द्र धनगढीले तालिम आयोजा गरेको हो । संघिय सरकारले देश भरका बिद्यालयमा आयुर्वेद स्वास्थ्य शिक्षा लागु गर्ने निति लिएको र सुदुरपश्चिम प्रदेश सरकारले यसको प्याकेज बनाईरहेको, आर्युर्वेद बैकल्पिक स्वास्थ्य निति बनाउने योजना रहेको सामाजिक बिकास मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ