गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १४:०२ मा प्रकाशित कैलाली – सुदुरपश्चिम प्रदेशमा नसर्ने रोग र मानसिक रोगको ब्यबस्थापनको लागि ९ ओटै जिल्ला आर्युर्वेद कार्यालयकाआर्युर्वेद चिकित्सक , कविराज ,बैद्य ,योग प्रशिक्षक हरु लाई ३ दिने योग तथा फिजियोथेरापि तालिम सम्पन्न भएको छ । नसर्ने रोग तथा मानसिक रोगको रोकथामको लागि स्वास्थ्य तालिम केन्द्र धनगढीले तालिम आयोजा गरेको हो । संघिय सरकारले देश भरका बिद्यालयमा आयुर्वेद स्वास्थ्य शिक्षा लागु गर्ने निति लिएको र सुदुरपश्चिम प्रदेश सरकारले यसको प्याकेज बनाईरहेको, आर्युर्वेद बैकल्पिक स्वास्थ्य निति बनाउने योजना रहेको सामाजिक बिकास मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ सरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता