गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न आर्युर्वेद स्वास्थः नसर्ने रोग रोकथामको लागि योग तथा फिजियोथेरापि तालिम सम्पन्न हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १४:०२ मा प्रकाशित कैलाली – सुदुरपश्चिम प्रदेशमा नसर्ने रोग र मानसिक रोगको ब्यबस्थापनको लागि ९ ओटै जिल्ला आर्युर्वेद कार्यालयकाआर्युर्वेद चिकित्सक , कविराज ,बैद्य ,योग प्रशिक्षक हरु लाई ३ दिने योग तथा फिजियोथेरापि तालिम सम्पन्न भएको छ । नसर्ने रोग तथा मानसिक रोगको रोकथामको लागि स्वास्थ्य तालिम केन्द्र धनगढीले तालिम आयोजा गरेको हो । संघिय सरकारले देश भरका बिद्यालयमा आयुर्वेद स्वास्थ्य शिक्षा लागु गर्ने निति लिएको र सुदुरपश्चिम प्रदेश सरकारले यसको प्याकेज बनाईरहेको, आर्युर्वेद बैकल्पिक स्वास्थ्य निति बनाउने योजना रहेको सामाजिक बिकास मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?