गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल गौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, ११:०४ मा प्रकाशित धनगढी—कैलालीको गौरिगंगा स्वास्थ्य महोत्सव—२०७६ शनिबार सम्पन्न भएको छ । महोत्सवमा ५ हजार २ सय २० जना महिला र १ हजार ९ सय २४ जना पुरुष गरी ७ हजार १ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । परिक्षण गरिएकोमा ४८ जनामा सिकलसेल भएको पाइएको भन्दै थप परिक्षणका कार्यक्रम गरिने स्वास्थ्य शाखाका ईश्वरीप्रसाद भुषालले जानकारी दिए । नगर प्रमुख भीम बहादुर देउवाको सभापतित्वमा महोत्सव समापन गरिएको थियो । रेडक्रस उपशाखा चौमालाको समन्वयमा भएको रक्तदान कार्यक्रममा नगर उप—प्रमुख अंचला चौधरी, वडा नं ५ का अध्यक्ष जंगबहादुर विक र वडा नं १० का अध्यक्ष पदम बहादुर ऐरलगायत २२ जनाले रक्तदान गरेका थिए । महोत्सवको समीक्षासहितको विवरण २६ गते सर्वपक्षीय भेला गरी सार्वजनिक गर्ने जनाएको छ । महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई समापनको अबसरमा सम्मानित समेत गरिएको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन