गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना पदमराज भट्ट बिहीबार, २०७६ चैत्र १३ गते, १६:३५ मा प्रकाशित धनगढी – धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको हो। संयुक्त बजार अनुगमन समितिले अनुगम गर्दा दर्ता र साईन वोर्डको नाममा एक रुपता नभेटिएको तथा खरिद विल उपलब्ध नहुँदा २० हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए। ‘फार्मेसीमा विक्रि गर्न राखिएको मास्कको खरिद विल भेटिएन’ उनले भने, ‘त्यस कारण कालोबजारी गरेको हुन सक्ने आशंकामा जरिवाना गराईएको हो।’ दर्ता प्रमाणपत्रमा हाम्रो शुभारम्भ फार्मेसी लेखिएको भएपनि साईनवोर्डमा भने शुभारम्भ फार्मेसी मात्रै लेखिएको उनले बताए। यो संगै धनगढीका अन्य क्षेत्रमा समेत बजार अनुमगन गरिएको छ। ग्यास अभाव देखिने सम्भावना बढेकाले आपुर्ती गर्नुपर्ने वाणिजय कार्यालय धनगढीले जनाएको छ। खाद्य आपुर्तीको अवस्था अहिले सामान्य भएपनि खुद्रा पसलहरुमा सामान सकिन थालेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ३ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ४ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ६ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस' भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस'