गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना पदमराज भट्ट बिहीबार, २०७६ चैत्र १३ गते, १६:३५ मा प्रकाशित धनगढी – धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको हो। संयुक्त बजार अनुगमन समितिले अनुगम गर्दा दर्ता र साईन वोर्डको नाममा एक रुपता नभेटिएको तथा खरिद विल उपलब्ध नहुँदा २० हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए। ‘फार्मेसीमा विक्रि गर्न राखिएको मास्कको खरिद विल भेटिएन’ उनले भने, ‘त्यस कारण कालोबजारी गरेको हुन सक्ने आशंकामा जरिवाना गराईएको हो।’ दर्ता प्रमाणपत्रमा हाम्रो शुभारम्भ फार्मेसी लेखिएको भएपनि साईनवोर्डमा भने शुभारम्भ फार्मेसी मात्रै लेखिएको उनले बताए। यो संगै धनगढीका अन्य क्षेत्रमा समेत बजार अनुमगन गरिएको छ। ग्यास अभाव देखिने सम्भावना बढेकाले आपुर्ती गर्नुपर्ने वाणिजय कार्यालय धनगढीले जनाएको छ। खाद्य आपुर्तीको अवस्था अहिले सामान्य भएपनि खुद्रा पसलहरुमा सामान सकिन थालेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार