गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा कोभिड १९को परीक्षण शुरू, एक घण्टामै रिपोर्ट आउने सेती प्रादेशिक अस्पतालमा कोभिड १९को परीक्षण शुरू, एक घण्टामै रिपोर्ट आउने पदमराज भट्ट बिहीबार, २०७६ चैत्र २० गते, १८:५५ मा प्रकाशित धनगढी – सेती अस्पताल धनगढीमा बिहिवार साँझदेखि कोरोना भाइरस (कोभिड १९) परीक्षण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९ं)जाँच गर्ने मेसिनसहित मंगलवार नै धनगढी पुगेको विशेषज्ञ टोलीले परीक्षण शुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका ‘मोलिकुलर माइक्रोबायोलोजिस्ट’ सुनिलप्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडानको कार्य सकिएपछि परीक्षणको काम शुरु गरेको जानकारी दिए । एक जना शंकास्पद बिरामीको नमूना परीक्षण गरिरहेको बताउँदै लेखकले क्रमिक रुपमा एकरएक जनाको परीक्षण गर्ने बताए । परीक्षणको रिपोर्ट १ घण्टामा आउने बताइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए