गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए हेल्थ आवाज बुधबार, २०७७ वैशाख १० गते, १६:३१ मा प्रकाशित काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार नियमित ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले थप ३ जनामा कोरोना पुष्टी भएको जानकारी दिएका छन् । उदयपुरको त्रियुगा नगरपालीका ३ मा थप ३ जनाको कोभिड-१९ पुष्टी भएको हो। उक्त थपिएका ३ संक्रमित पनि भुल्केस्थित मस्जिदमा बसेका जमाती समुह मध्येका रहेका छन् । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव पिसिआर परिक्षण गर्दा पोजेटीभ देखिएको प्रवत्ता डा. देवकोटाले बताएका छन्। यससँगै उदयपुरका भुल्केमा मात्रै कोभिड-१९ संक्रमितको संख्या २७ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?