गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. दिव्या र प्रा.डा. सुबोध मनोनित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् सदस्यमा प्रा.डा. दिव्या र प्रा.डा. सुबोध मनोनित हेल्थ आवाज बुधबार, २०७६ साउन ८ गते, २०:१५ मा प्रकाशित काठमाडौ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सिनेटले प्रा.डा. दिब्यासिंह शाह र प्रा.डा. सुबोध अधिकारीलाई प्राज्ञिक परिषद्को सदस्यमा मनोनित गरेको छ । सोमबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सिनेट बैठकले सो निर्णय गरेको हो । डा. सिंह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी प्राध्यापक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्की चिकित्सक हुन् भने प्रा.डा. अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर हुन् । सिनेटले आगामी वर्षका लागि नेपाल सरकारबाट प्राप्त १२ करोड अनुदान र आन्तरिक स्रोतबाट अन्य गरी जम्मा २६ करोडको बजेट पनि पास गरेको छ । त्यसैगरी, प्रतिष्ठानको बहुवर्षीय गुरु योजनाका लागि मन्त्रिपरिषद्बाट पास भएको १५ अर्ब बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयलाई माग गर्ने निर्णय भएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले बताइन् । प्रतिष्ठानको प्राज्ञिक परिषद्को रिक्त सदस्यमा प्रा.डा.द्धयलाई नियुक्त गरिएको हो । प्रतिष्ठान प्राज्ञिक अध्यक्ष शिक्षाध्यक्ष हुने गर्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत