गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ लेखनाथ लायन्स अस्पताललाई प्रदेश सरकारको ७० लाख अनुदान लेखनाथ लायन्स अस्पताललाई प्रदेश सरकारको ७० लाख अनुदान फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १९ गते, १२:५१ मा प्रकाशित पोखरा–आफ्नै सरुवा रोग अस्पताल बनाउने योजनाअघि सारेको गण्डकी प्रदेशले पोखरा महानगरको लेखनाथमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार अनुदान दिएको छ । यसअघि सो अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने प्रदेश सरकारले तयारी गरे पनि बीचमा रोकिएको थियो । अहिले सर्वसाधारणको सबैभन्दा बढी चाप हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै कोरोना संक्रमितको उपचार भइरहेको छ । शुक्रबार बिहान बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता रामशरण बस्नेतले कोभिड १९ को उपचारका लागि प्रदेश सरकारले यो अस्पताल सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ‘अस्पतालमा भौतिक पूर्वाधार तयार गर्न, उपकरण किन्न र जनशक्ति थप गर्न अनुदान दिइएको हो,’ प्रवक्ता बस्नेतले भने । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #गण्डकी प्रदेश, #लेखनाथ सामुदायिक लायन्स अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत