गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन प्रनिश थापा सोमबार, २०७७ असार २२ गते, २०:०३ मा प्रकाशित चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्ने भएको छ । सोमबार प्रशासनले प्रेस विज्ञप्ती जारी गर्दै मास्क नलगाई हिंड्डडुल गरे तथा सामाजिक दुरीको पालना नगरी यात्रामा निस्किएमा ‘संक्रमक रोग ऐन २०२०’ अनुसार कारबाही गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाद्वारा जारी विज्ञप्तीमा सुचनाको बेवास्ता गरे तुरुन्तै पक्राउ गर्न सकिने जनाइएको छ । आइतबार मात्रै ‘हेल्थ आवाज’मा लकडाउन खुकुलो हुँदा चितवनमा कोरोना संक्रमित बढेको खबर सार्वजनिक भएसंँगै प्रशासनको यसतर्फ थप ध्यानाकर्षण भएको जनाइएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै