गृहपृष्ठ ∕ अन्य ∕ सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १८:५२ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दैं उनको नियुक्ति बदर गर्न माग गरेको रिट दर्ता गर्न सर्वोच्च आदेश दिएको छ । यसअघि सर्वोच्च अदालतका कर्मचारीले गिरीको विरुद्ध परेको दरपिठ गरेका थिए । अधिवक्ता नरेश भट्टले पेश गरेको सो रिट निवेदनमा डा. गिरीको कानुनअनुसार योग्यता नपुगेको भन्दैं नियुक्ति बदरको माग गरिएको थियो । उक्त रिट दरपिठ गरिदिएपछि आइतबार सर्वोच्च अदालतका न्यायाधीसद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सुष्मलता माथेको संयुक्त इजलासले रिट दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको हो । सो आदेशले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको नियुक्ति कानुन सम्वत भएको नभएको परीक्षण हुने भएको छ । निवेदक अधिवक्ता भट्टले सञ्चारमाध्यममा आएको घुस प्रकरणको विषयलाई पनि अदालतमा उठाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ४ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा शनिबारबाट माक्स सप्ताह मनाइदै सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन् भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा शनिबारबाट माक्स सप्ताह मनाइदै सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन्