गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको भंगहा नगरमा पनि लकडाउन, अतिआवश्यक सेवा अवरोध नहुने महोत्तरीको भंगहा नगरमा पनि लकडाउन, अतिआवश्यक सेवा अवरोध नहुने हेल्थ आवाज बिहीबार, २०७७ साउन २२ गते, १३:०४ मा प्रकाशित जनकपुरधाम – कोरोना संक्रमणको संख्या बढ्दै गएपछि महोत्तरीको भंगहा नगरपालिकाले एक सातासम्मका लागि लकडाउन घोषणा गरेको छ । नगरपालिकाले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी भंगहा नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको हो । समुदायस्तरमै कोरोना फैलिन सक्ने जोखिम देखिएपछि नगरपालिकाले आजदेखि नगरपालिका कार्यालय, वडा कार्यालय लगायत अत्यावश्यक सेवा बाहेक सबै गतिविधि अगामी २८ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको मेयर सञ्जीव साहले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन