गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, २०:४२ मा प्रकाशित मानव जातिमा यौन सदैव एक संवेदनाको रुपमा देखा पर्दछ । कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा अधिकांश खुसी आफ्नो यौन जीवनबाट नै प्राप्त गर्ने धारणा विभिन्न विज्ञहरुको रहेको छ । तर, जीवनको यति धेरै महत्वपुर्ण पाटो हुँदाहुँदै पनि मानव जीवनमा यौन एक रहस्यमय पाटोको रुपमा रहन्छ । ‘आफ्नो पूरा जीवनकालमा समेत व्यक्तिले यौनलाई राम्ररी बुझ्न सक्दैन’ भन्ने एक भनाइ छ । वास्तवमै खुसी, आनन्द, पिडा सबै मिश्रित भाव दिने यौन साँच्चै नै अद्भुतमय र रहस्यमय रहेको छ । यौनको अनुभव व्यक्तिपिच्छे फरक–फरक हुने गर्दछ । चरम आनन्द र खुसीसँगै संसारलाई निरन्तरता दिने क्षमता भएको मानिस र डल्फिन मात्र त्यस्तो दुई प्राणी हो, जसले आफ्नो आनन्दको लागि सेक्सको साहारा लिने गर्दछ । संसारभरको यौन गतिविधिलाई नियाल्ने हो भने, १ दिनमा संसारभर १० करोड यौनका गतिविधिहरु हुन्छन् । पुरुषहरु औसत ७ सेकेन्डमा एकटक यौनको बारेमा सोच्ने गर्छन् । यौनक्रिडाको समयमा महिलाको तुलनामा पुरुषलाई धेरै पसिना आउँछ । यौनक्रिया काफि खर्चिलो पनि छ । सम्भोगको दौरानमा एक महिलाले पूर्ण रुपमा उत्तेजित भई ७० देखि १ सय २० क्यालोरी खर्च गर्छिन् भने एक पुरुषले सम्भोगको दौरानमा आफ्नो ७७ देखि १ सय ५५ सम्म क्यालोरी खर्चिन्छन् । चुम्बनमा पनि क्यालोरी खर्च गराउने क्षमता हुन्छ । १ मिनेटसम्म गरिएको चुम्बनले २६ सम्म क्यालोरी बर्न गर्ने क्षमता राख्दछ । सम्भोगको दौरानमा हुने एन्डोमार्फिन श्रावमा पिडा कम गराउने क्षमता हुने भएकाले महिलाको निम्ति सम्भोग एक दुखाई कम गर्ने माध्यम पनि हो । केहि मनोवैज्ञानिकका अनुसार पश्चिमी मुलमा खुट्टालाई यौन आर्कषणको मुख्य पाटो मानिन्छ । -एजेन्सी क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन