गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि सल्यानमा वडा सिल ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि सल्यानमा वडा सिल हेल्थ आवाज शनिबार, २०७७ भदौ २० गते, १४:२७ मा प्रकाशित सल्यान -सल्यानमा पहिलो पटक ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका—५ मा पहिलो पटक ट्राभल हिस्ट्री नभएका एक जनामा कोरोना पुष्टि भएको हो । ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण देखिएपछि छत्रेश्वरी गाउँपालिकाले वडा न ५ सिल गरेको छ । शनिबार बिहान ५ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि वडा सिल गरिएको जनाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न वडा सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । वडा नंं. ५ अन्र्तगत पर्ने सम्पूर्ण क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवासाय सञ्चालन तथा हिडडुलमा समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सल्यानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । संक्रमितमध्ये २ सय ५७ जना निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन