गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित हेल्थ आवाज बिहीबार, २०७६ साउन ३० गते, १७:५० मा प्रकाशित फाइल तस्वीर काठमाडौं—प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बोलाइएको बैठक ओली अस्वस्थ भएपछि स्थगित भएको हो । बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्रीलाई सामान्य ज्वरो तथा जिउ दुखेकाले बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीलाई बिसन्चो भएपछि बैठक बस्न बालुवाटार पुगेका नेताहरु पनि फर्किएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अस्वस्थ भएपछि बैठक औपचारिक एजेण्डामा प्रवेश नगरेको बताए । नेकपाले बिहीबार केन्द्रीय विभाग र जनवर्गीय संगठनको कार्यविभाजन टुंगो लगाउन बैठक बोलाएको थियो । प्रधानमन्त्री सोमबार मात्रै सिंगापुरबाट उपचार गरेर फर्किएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं