गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ असोज १६ गते, १८:०४ मा प्रकाशित जनकपुर – सिरहाका एक कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएकाे हो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण