गृहपृष्ठ ∕ प्रदेश २ ∕ नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सह—सचिव देवको संक्रमणबाट विराटनगरमा मृत्यु हेल्थ आवाज आईतबार, २०७७ मंसीर ७ गते, १०:४० मा प्रकाशित धनुषा—सिरहाको कल्याणपुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी गौरीशंकर देवको कोरोना संक्रमणबाट विराटनगरमा गएराति मृत्यु भएको छ । कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रहेका देवको संक्रमण पुष्टि भएपछिदेखि विराटनगरस्थित रहेको नोबेल अस्पतालको कोरोना विशेष अस्पतलामा उपचार गराइरहेका थिए । देवको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक देव नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिव थिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?