गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४४२ सहित थप १०१४ जनामा संक्रमण पुष्टि काठमाडौं उपत्यकामा ४४२ सहित थप १०१४ जनामा संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७७ मंसीर २२ गते, १६:४२ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकाका ४ सय ४२ सहित थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १४ जनामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। यस्तै, सोमबार १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ प्रगतिपथमा जुम्ला अस्पताल १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने सधै स्वस्थ रहन गर्नुहोस् ताडासन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ प्रगतिपथमा जुम्ला अस्पताल १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने सधै स्वस्थ रहन गर्नुहोस् ताडासन