गृहपृष्ठ ∕ समाचार ∕ देशभर ९३६ जना कोरोना संक्रमित थपिए देशभर ९३६ जना कोरोना संक्रमित थपिए हेल्थ आवाज मंगलबार, २०७७ मंसीर ३० गते, १६:५४ मा प्रकाशित काठमाडौं– नेपालमा ९ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४ सय ३८ रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ९६ जनाले कोरोना जितेका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५ सय ६९ जनाले कोरोना जितेका छन् । आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा १ हजार ७ सय ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने