गृहपृष्ठ ∕ समाचार ∕ प्रयोगात्मक अभ्यास पुरा नगरी पास भएका विद्यार्थीको नर्सिङ परिषद्ले नाम दर्ता नगर्ने प्रयोगात्मक अभ्यास पुरा नगरी पास भएका विद्यार्थीको नर्सिङ परिषद्ले नाम दर्ता नगर्ने हेल्थ आवाज बुधबार, २०७७ पुस १ गते, १३:३५ मा प्रकाशित काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालयले बिएस्सी नर्सिङ र पिबिबिएन कार्यक्रम अन्तर्गतको अन्तिम परीक्षा तालिका सार्वजनिक गरेको भन्दै नेपाल नर्सिङ परिषद्ले ध्यानाकर्षण गरेको छ । प्रयाेगात्मक अभ्यास नगरी अन्तिम परीक्षामा सहभागी भएर परीक्षा दिने विद्यार्थीलाई परिषद्ले मान्यता दिन र नाम दर्ता परीक्षामा सामेल गराउन नसकिने भन्दै ध्यानाकर्षण गराएको हो । विश्वविद्यालयले ८ मंसिरमा बिएस्सी नर्सिङ र पिविबिए परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तालिका सार्वजनिक भएसँगै परिषद्ले विश्वविद्यालय, प्रतिष्ठान र सिटीईभीटी जानकारी दिने भनी १६ मंसिरमा ध्यानाकर्षण सूचना निकाल्ने निर्णय गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च