गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, १७:२७ मा प्रकाशित काठमाडौं—प्रदेश २ सरकारको ८० जना स्टाफ नर्स तथा अनमी माग गरेको छ । बुधबार प्रदेश २ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले एक सूचना प्रकाशित गर्दै ८० जना स्टाफ नर्स र अनमी माग गरेको हो । ‘स्वास्थ्य सुदृढीकरण र बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई सहयोग पु¥याउन विद्यालयहरुमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रम’ अन्तर्गत उक्त संख्यामा स्टाफ नर्स तथा अनमी माग गरिएको हो । मान्यता प्राप्त संस्थाबाट नर्सिङ र अनमी उत्तीर्ण गरेकाले सूचना प्रकाशित भएकाले १५ दिनभित्र उक्त पदहरुमा आवेदन दिन सक्नेछन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित) स्वास्थ्यका एक प्रमुख विशेषज्ञ र १३ जना एघारौंसहित ३५९ जनाले यसै वर्ष अवकास पाउने (सूचीसहित) भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित) स्वास्थ्यका एक प्रमुख विशेषज्ञ र १३ जना एघारौंसहित ३५९ जनाले यसै वर्ष अवकास पाउने (सूचीसहित) भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ