गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २१ जना कर्मचारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २१ जना कर्मचारी हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, १८:२८ मा प्रकाशित काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न पदमा २१ कर्मचारीको माग गरेको छ। प्रतिष्ठानले बिहिबार सूचना प्रकाशित गरी विभिन्न विभागका लागि एमडी/एमएस/पीएचडी गरेका प्रोफेसर, साहायक प्रोफेसर, एसोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चरर गरी २१ जना कर्मचारीको माग गरेको हो। प्रतिष्ठानले जनाए अनुसार इच्छुकले वैशाख २४ गतेभित्र फारम बुझाइसक्नु पर्नेछ। यस्तो छ सूचना: क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’