गृहपृष्ठ ∕ प्रदेश २ ∕ नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, ११:१० मा प्रकाशित धनुषा-धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको २० लाख, प्रदेशसभा सांसद रामसरोज यादवको १५ लाख र नगराईन नगरपालिकाको सहयोगमा गत वर्षको गंगुली आइसोलेसनलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । तीनै तहको सरकार मिलेर तत्काल १५ बेडको कोभिड–१९ अस्पताल संचालन गर्ने र आवयश्कताअनुसार बेड थप्दै जाने सहमति भएको युवा नेता राजु चौधरीले बताए । नगराईन नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संघीय सांसद राजेन्द्र महतोको संसदीय कोषबाट २० लाख र प्रदेश सांसद राम सरोज यादवको संसदीय कोषबाट १५ लाख तथा नगराईन नगरपालिकाको कोषका लागि कार्यपालिकाबाट हुने निर्णयअनुसार रकम जम्मा गरि कोभिड–१९ उपचार सुरु हुने भएको छ । अस्पतालमा विभिन्न उपकरण जडान हुनुका साथै तत्काल २ बेडको भेन्टिलेटरसहितको उपचारको व्यवस्था समेत मिलाउने गरी गृहकार्य भइरहेको चौधरीले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय