२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ ९१ वर्षीया उपमेयर कार्कीले जितिन कोभिड–१९

९१ वर्षीया उपमेयर कार्कीले जितिन कोभिड–१९


धनुषा–वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोभिड–१९ संक्रमण जितेकी छन् । बुधबार कार्कीले कोभिड–१९ को संक्रमण जितेर घर फर्किएकी हुन् ।

अस्पतालबाट डिस्जार्ज भएपछि वीरगन्जका मेयर विजयकुमार सरावगीले स्वागत गरेका थिए । आत्मबल र आत्मविश्वासले ९१ वर्षीया वृद्धा कार्कीले कोभिड–१९ परास्त गरेकी हुन् ।

उनले सबै कोभिड–१९ संक्रमितले हौसला कायम राख्न आग्रह गरेकी छिन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ