गृहपृष्ठ ∕ प्रदेश २ ∕ उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १८:४४ मा प्रकाशित फाइल तस्वीर धनुषा – उद्योगपति, तत्कालिन संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पवन सारडाले सिरहाको लहानमा चाहिने जति अक्सिजन सिलिन्डर र औषधी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा लहान नगरपालिकाको अनुरोधमा २५ वटा सिलिन्डर सहयोग गरेका छन् । उद्योगपति सारडाले भने,‘यस क्षेत्रका सांसद प्रदीप गिरीले संकटमा सबै मिलेर सहयोग गर्नुपर्ने अनुरोध गर्नुभएको छ । उहाँको आग्रहमा गत वर्षपनि सारडा र मुरारका परिवारले २ सय क्वीन्टल चामल राहत वितरण गर्न सहयोग गरेको थियो ।’ आफू भौतिक रुपमा उपस्थित नभएपनि माग अनुसार सक्दो औषधी र आइसोलेसन सेन्टरमा सिलिन्डर सहयोग गर्न तयार रहेको उनले बताए ।कोरोना संक्रमणको जोखिम घटाउन आफुले सधै सहयोग गर्न तत्पर रहेको उनले सुनाए । सारडाका लहानकै वासिन्दा हुन् । अहिले उनी विराटनगरमा बसाइ सरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता