गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ सरकार बजेटको तयारीमा, कोभिड–१९ महामारी प्राथमिकता प्रदेश २ सरकार बजेटको तयारीमा, कोभिड–१९ महामारी प्राथमिकता हेल्थ आवाज बिहीबार, २०७८ जेठ १३ गते, १२:५२ मा प्रकाशित जनकपुर-प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई कोभिड–१९ संक्रमण रोकथाममा केन्द्रित गर्ने भएको छ । बजेटको आन्तरिक तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले संघीय बजेटलाई कुरेको देखिन्छ । संघीय सरकारको बजेटकै अधारमा प्रदेशको बजेट तयार हुने गरेको छ । संघीय बजेट आउने बितिकै प्रदेशको बजेट बनाउने काम द्रुतगतिमा अगाडि बढने आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बताए । ‘बजेटका आन्तरिक तयारीहरु भइरहेका छन्,’ उनले भने, संघीय बजेट आएपछि समय भित्रै प्रदेशको बजेट प्रस्तुत हुनेछ ।’ संघीय सरकारले बजेट थपेर दिए गत वर्षको तुलनामा बजेट केही बढ्ने उनले बताए । ‘बजेट मुख्यत: कोभिड–१९ संक्रमणलाई रोक्न र प्रदेशवासीको जीवन रक्षामा केन्द्रित हुनेछ’ उनले भने, ‘प्रदेश सरकारले अहिले कोरोना भाइरस विरुद्धको अभियानलाई नै प्राथमिकतामा राखेको छ ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ५ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा