गृहपृष्ठ ∕ प्रदेश २ ∕ सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता हेल्थ आवाज मंगलबार, २०७८ जेठ १८ गते, ११:१८ मा प्रकाशित जनकपुर–एक वर्षदेखि सांसदले प्रयोग गरिरहेको स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता भएको छ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद डा.रीना यादवले सम्सी गाउँपालिकालाई एम्बुलेन्स फिर्ता गरेकी छन् । पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीका लागि भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले सोमबार सम्सी गाउँपालिकालाई बुझाएकी हुन् । सोमबार हेल्थआवाजले सांसद यादवले एक वर्षदेखि एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरेको समाचार प्रकाशन गरेको थियो । भारतीय राजदूतावासबाट एक वर्ष अगाडि सहयोगमा प्राप्त भएपनि पोखरभिण्डा स्वास्थ्य चौकीको भवन हस्तान्तरण नभएका कारण एम्बुलेन्स बुझाउन ढिलाइ भएपछि तदर्थ समिति गठन गरी एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यादवले जिकिर गरिन् । सम्सी गाउँपालिकाले समयमा कागजी प्रक्रिया पूरा नगर्दा गाउँपालिकाको फोन उठाउन छोडेको समेत उनले बताइन् । ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सहयोगका लागि दूतावासमा पहल गरी एम्बुलेन्स ल्याएको बताउँदै सांसद यादवले एम्बुलेन्समा आफनो व्यक्तिगत कुनै स्वार्थ नरहेको बताइन् । यो पनि पढ्नुस स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा