गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा पाँच जनामा भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट गण्डकीमा पाँच जनामा भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट सुनील सापकोटा आईतबार, २०७८ असार २७ गते, १३:२१ मा प्रकाशित पोखरा—गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) भेटिएको छ । शर्माकाअनुसार कालीगण्डकी गाउँपालिका स्याङ्जाका १४ र ६० वर्षीय पुरुषमा नयाँ भेरियन्ट पुष्टि भएको हो भने गोरखाको पारपाक सुलिकोटका ३३, ४० र ७० वर्षीया महिलामा पुष्टि भएको हो । संयोजक शर्माका अनुसार जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीबाट नयाँ भेरियन्ट जाँचका लागि काठमाडौं ५ नमुनामा नयाँ भेरियन्ट पुष्टि भएको हो । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले यो पहिलो अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण दर भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध