गृहपृष्ठ ∕ समाचार ∕ जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १६:०३ मा प्रकाशित काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ। मंगलबार जापानका विदेशमन्त्रीले मोटेजी टोशिमिटसुले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको जापानी दुतावासले जनाएको हो। नेपालका लागि जापानी राजदूत किकुटा याटकाले खोप अनुदान नेपाल र जापानबीचको लामो मैत्रीसम्बन्धको प्रतिवम्बित भएको जापानी दुतवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त खोप कहिले पठाउने भन्ने बारे निर्णय भैनसकेको बताइएको छ। कोभिशिल्डको दोस्रो खोप लगाउन नपाएका करिब झण्डै १४ लाख नागरिकलाई उक्त खोप दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतले कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध नगराएपछि स्वास्थ्य मन्त्रालयले यसअघि नै एस्ट्राजेनेका खोप लगाउने निर्णय गरिसकेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जापानबाट १६ लाख एस्ट्राजेनेका खोप आउने बारे जानकारी दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल